बिहीबार सुनको मूल्य

काठमाडौं–बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो । यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी भने ८९५ मा कारोबार भएको छ।